काठमाडौं । कांग्रेस महाधिवेशनमा सभापतिमा निर्वाचित हुनका लागि शेरबहादुर देउवाले अझै ४४० मत प्राप्त गर्नुपर्ने देखिएको छ । खुल खसेको ४६७९ मतको ५० प्रतिशत कटाउन २३४०मत देउवालाई आवश्यक पर्छ । देउवाले ३९७७ मत गणना सकिँदासम्म १९०० मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी शेखर कोइरालाले भने १४६७ मत प्राप्त गरेका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक