काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक नतिजामा गगन थापाले अग्रता लिएका छन् ।
एक सय मतगणना गर्दा गगन थापाले ७०, विश्वप्रकाश शर्माले ३४, डा. मीनेन्द्र रिजालले २१, डा. प्रकाशरण महतले ३१ , प्रदीप पौडेलले २७ र डा. राजाराम कार्कीले ४ मत पाएका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक