Logo

मंगलवार, भाद्र ९ गते २०८३

माओवादी केन्द्रले पदाधिकारी संख्या १५ पुर्‍याउने

माओवादी केन्द्रले पदाधिकारी संख्या १५ पुर्‍याउने


माओवादी केन्द्रले पदाधिकारी संख्या १५ पुर्‍याउने

काठमाडौँनेकपा माओवादी केन्द्रले पदाधिकारी संख्या १५ पुर्‍याउने भएको छ । 

आज (आइतबार) भएको माओवादी केन्द्रको बैठकले पदाधिकारी १५ सदस्यीय बनाउने निर्णय गरेको हो । एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहित पदाधिकारी संख्या १५ पुर्‍याउने निर्णय भएको केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए।

माअ‍ोवादीले महाधिवेशनको  समय पनि बढाएको छ । यसअघि ११-१३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको माओवादीले ११-१५ गतेसम्म महाधिवेशन गर्ने बताएको छ । 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक