काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशनको उद्घाटनसत्र सुरु भएको हो । उद्घाटनसत्रमा सहभागी हुन विभिन्न दलका शीर्ष नेताहरू प्रज्ञा भवनमा पुगेका छन् ।माओवादी केन्द्रको महाधिवेशन पाँच दिनसम्म चल्नेछ । महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक राजनीतिक संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमाथि गहन छलफल हुनेछ । यस्तै, पार्टीको २५ वर्षे समीक्षा र नयाँ नेतृतव चयन हुनेछ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक