काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्ती देउवाले शुक्रबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।नेपाल टेलिभिजनले लाइभ गर्ने सम्बोधनमा देउवाले देशको राजनीतिक र सरकारका गतिविधिबारे जानकारी गराउने बताइएको छ ।
सरकारको ६ महिने कामको जानकारी तथा कोरोना महामारी लगायत बिषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन्।प्रधानमन्त्री देउवा गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक