काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुुरु भएको जानकारी गराउनसाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका हुन् । उनीहरूले ‘संसदीय मर्यादा कायम गर’लगाय नारा लगाएका छन् ।एमालेले पार्टीले कारबाही गरेका १४ सांसद्को सूचना टाँस गर्नुपर्ने माग गर्दै लामो समयदेखि संसद् अवरोध गर्र्दै आएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक