Logo

मंगलवार, भाद्र ९ गते २०८३

माओवादी केन्द्रीय कमिटीकाे आइतबारकाे बैठक स्थगित

माओवादी केन्द्रीय कमिटीकाे आइतबारकाे बैठक स्थगित


माओवादी केन्द्रीय कमिटीकाे आइतबारकाे बैठक स्थगित

काठमाडौँ – माओवादी केन्द्रले आइतबारका लागि तय गरेको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ।

शुक्रबार सुरु भएको बैठक आइतबार ११ बजेका लागि बस्ने भनिए पनि २ बजेका लागि सारिएको थियो। तर अन्तिममा सोमबारमात्रै बस्ने गरी बैठक सारिएको माओवादी केन्द्रले जनाएको छ।माओवादीको जारी केन्द्रीय बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने एजेण्डा तय गरिएको थियाे।

दिउँसाे १ बजे बस्ने संसद बैठकलाई देखाएर बैठक रोकिए पनि पदाधिकारी चयनमा थप छलफल आवश्यक भएपछि बैठक स्थगित गरिएको हो।माओवादीमा महासचिव चयन पेचिलो बनेको छ। त्यस्तै बैठकमा एमसीसी पारित गरिएकोबारे पनि छलफल हुने भएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक