Logo

मंगलवार, भाद्र ९ गते २०८३

'अर्ली इलेक्सन'काे सम्भावना छैन: प्रचण्‍ड

'अर्ली इलेक्सन'काे सम्भावना छैन: प्रचण्‍ड


'अर्ली इलेक्सन'काे सम्भावना छैन: प्रचण्‍ड

धनगढी - सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्ली इलेक्सनकाे सम्भावना नरहेकाे बताएका छन् । सत्तारुढ गठबन्धनभित्र अर्ली इलेक्सनबारे छलफल भइरहेका बेला प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताएका हुन् ।

साेमबार बिहान धनगढी विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा प्रचण्डले भने-एमालेले दुई पटक संसद् विघटन गर्‍याे । अहिले संसद् चल्न दिएकाे छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएकाे छ । त्याे सत्य हाेइन ।'३० वैशाखमा स्थानीय तहकाे चुनाव घाेषणा भइसकेकाे र अब साेही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक