Logo

बुधवार, भाद्र १० गते २०८३

लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश

लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश


लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा यादवले लोकतन्त्र र स्थायित्व दिने पार्टी कांग्रेस मात्रै भएकाले आफू कांग्रेसमा आएको बताए ।“नेपाली कांग्रेस मात्रै लोकतन्त्र, स्थायित्व दिने पार्टी हो । त्यसैलाई आत्मसात् गरेर कांग्रेस प्रवेश गरेको हुँ,” उनले भने ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

    डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र गौरवपूर्ण छ।