Logo

बुधवार, भाद्र १० गते २०८३

कांग्रेसलाई पहिलो बनाउने उद्देश्य पुरा गर्न वाम गठबन्धन बन्न दिनु हुँदैन : विश्वप्रकाश शर्मा

कांग्रेसलाई पहिलो बनाउने उद्देश्य पुरा गर्न वाम गठबन्धन बन्न दिनु हुँदैन : विश्वप्रकाश शर्मा

कांग्रेसलाई पहिलो बनाउने उद्देश्य पुरा गर्न वाम गठबन्धन बन्न दिनु हुँदैन : विश्वप्रकाश शर्मा

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न वाम गठबन्धन बन्नबाट रोक्नुपर्ने बताएका छन् । अथवा सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्ने उनको भनाइ छ । भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुने भन्दै परिस्थिति बदल्न स्थितिको आँकलन जरुरी रहेको उनले बताए । 

'कांग्रेसलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न, कि सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ कि ०७४ को झैं `वाम गठबन्धन' बन्नबाट रोक्नुपर्छ,' उनले भनेका छन्, 'यसका लागि गहिरो सुझबुझ जरुरी छ ।'

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र