Logo

मंगलवार, भाद्र ९ गते २०८३

गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही गर्ने देउवाको चेतावनी

गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही गर्ने देउवाको चेतावनी


गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही गर्ने देउवाको चेतावनी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा बोल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । गठबन्धनको विरुद्धमा बोल्ने र पार्टी बाहिर गएर उमेदवारी दिनेलाई पार्टीमा कुनै स्थान नरहेको बताए ।

“लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धनविरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उमेदवारी दिनु सह्य हुने छैन,” उनले भने, “समय अनुसार कारबाही हुन्छ । कतिलाई केन्द्रीय कमिटीले कारबाही गरिसक्यो ।”नागरिकता समस्या समाधान गर्न सरकार गम्भीर रहेको र नागरिकताबाट कुनै पनि नागरिक बञ्चित नरहने उनले बताए । नागरिकता पाएका आमा बुवाको छोराछोरीले नागरिकता पाउने उनले आश्वासन दिए । 

“प्राप्त अधिकार संस्थागत गर्न र निरंकुश प्रवृतिलाई अन्त्य गर्न गठबन्धनलाई विजयी बनाउनु आवश्यक छ,” उनले भने । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक