काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायम छ । ५५ हजार ७९२ मतगणना हुँदा बालेनले आफ्नो अग्रता कायम राखिरहेका छन् ।
पछिल्लो विवरणअनुसार बालेनले २१ हजार ३२४ मत पाएका छन् ।उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ११ हजार २१६ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहको पक्षमा १० हजार ३६२ मत खसेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक