काठमाडौं । काठमाडौं महानगरपालिकाको १ लाख २९ हजार २०० मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) ४५ हजार २७९ मत प्राप्त गरी अग्रस्थानमा छन् ।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह २६ हजार ७८८ मत प्राप्त गरी दोस्रो स्थानमा छिन् ।
नेकपा एमालेका उमेदवार केशव स्थापित २५ हजार ९५८ मतका साथ तेस्रो स्थानमा छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक