Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर शाह बीच भेटवार्ता

प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर शाह बीच भेटवार्ता


प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर  शाह बीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख शाहसँग छलफल गरेका हुन् ।

दुई जनाबीचको भेट काठमाडौंको फोहाेर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो । प्रधानमन्त्री देउवाले मेयर शाहलाई फोहाेर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको प्रधानमन्त्री देउवाले बतानुभयो ।

स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभाग मन्त्रीलाई निर्देशन दिने बताउनुभयो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक