Logo

मंगलवार, भाद्र ९ गते २०८३

रवि लामिछाने काठमाडौँबाट चुनाव लड्ने

रवि लामिछाने काठमाडौँबाट चुनाव लड्ने


रवि लामिछाने काठमाडौँबाट चुनाव लड्ने

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछानेले आफू कार्यरत् टेलिभिजन ग्यालेक्सी फोर केबाट बिदा लिएका छन्।

ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन छोडेका हुन्।उनले संघीय निर्वाचनमा काठमाडौँको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने जानकारी गराउँदै आज बिहीबार राजीनामा दिएर आधिकारिक रूपमा टेलिभिजनबाट बाहिरिएका हुन्। यद्यपि, उनी कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने हालसम्म खुलेको छैन।

लामो समयदेखि सञ्चारक्षेत्रमा कार्यरत लामिछाने हालसम्म कुनै दलमा आवद्ध छैनन्। यसअघि उनी राप्रपामा आवद्ध हुने चर्चा चलेकाे थियाे।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक