Logo

मंगलवार, भाद्र ९ गते २०८३

नवनियुक्त मन्त्रीको सपश ११ बजे

नवनियुक्त मन्त्रीको सपश ११ बजे


नवनियुक्त मन्त्रीको सपश ११ बजे

काठमाडौं । नवनियुक्त मन्त्रीहरुको सपथ अहिले बिहान हुने भएको छ । अहिले केहीबेरपछि उनीहरुको सपथ हुन लागेको प्रधानमन्त्री शेरबहादुुर देउवाको सचिवालयले जनाएको छ ।

सचिवालय स्रोतले दिएको जानकारीअनुसार अहिले ११ बजे राष्ट्रपति निवास शीतलनिवासमा सपथ ग्रहणको कार्यक्रम तय भएको छ ।नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका चारजना मन्त्री हटाएर नयाँ पठाएको छ ।

नयाँ जानेमा संस्कृति मन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मेटमणि चौधरी, स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र श्रम मन्त्रीमा शेरबहादुर कुँवरलाई पठाउने भएको छ । त्यसैगरी समाजवादी पार्टीले हीराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक