Logo

मंगलवार, भाद्र ९ गते २०८३

नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम

नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम


नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतमले नयाँ पार्टीको घोषण गदैछन्।

नेकपा एमालेका पूर्वनेता गाैतमले आज मंगलबार दिउँसो ३ बजे रिपोर्टस क्लबमा पत्रकाकार सम्मेलन गर्दै नयाँ दलको औपचारिक घोषणा गर्न लागेका हुन्।

नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए।

उनले नेकपा विभाजनपछि एमाले र एकीकृत समाजवादी कतैपनि नलागी सबै कम्युनिष्ट एक हुनुपर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका थिए।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक