Logo

मंगलवार, भाद्र ९ गते २०८३

जसपाले फिर्ता बोलायो तीन मन्त्री, नयाँ मन्त्रीमा यादव, राई र सिंह सिफारिस

जसपाले फिर्ता बोलायो तीन मन्त्री, नयाँ मन्त्रीमा यादव, राई र सिंह सिफारिस


जसपाले फिर्ता बोलायो तीन मन्त्री, नयाँ मन्त्रीमा यादव, राई र सिंह सिफारिस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले भने निरन्तरता पाएका छन् । जसपाले तीनजना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ । नयाँ मन्त्रीका लागि सिफारिस हुनेमा प्रदीप यादव, इस्तियाक राई र मृगेन्द्र सिंह छन् । 

यादवलाई वन, राईलाई भौतिक पूर्वाधार र सिंहलाई कृषि मन्त्रीमा सिफारिस गरिएको छ । 

कामना न्यूज

  • सोमवार, आषाढ २० २०७९१०:२७:३५
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक