Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस


प्रधानमन्त्री देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस

काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेल्धुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

नेपाली कांग्रेस डडेल्धुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो।प्रतिनिधिसभातर्फ डडेल्धुरामा एउटा मात्रै निर्वाचन क्षेत्र छ। देउवाले २०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आएका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक