Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

नवाैँ राष्ट्रिय खेलकुद: क्रस कन्ट्री प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा एक खेलाडीको मृत्यु

नवाैँ राष्ट्रिय खेलकुद: क्रस कन्ट्री प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा एक खेलाडीको मृत्यु

नवाैँ राष्ट्रिय खेलकुद: क्रस कन्ट्री प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा एक खेलाडीको मृत्यु

फाइल तस्बिर

पाेखरा- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा प्रतिस्पर्धा गरिरहेका एक खेलाडीको प्याराग्लाइडिङ क्र्यास हुँदा मृत्यु भएको छ।

आइतबार बिहान ११:३० बजे प्रदर्शनका क्रममा पोखरा महानगर- १८ को सराङकाेटमा भएको स्पर्धाका दौरान त्रिभुनव आर्मी क्लबका निसिम थापाको मृत्यु भएको हो।क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीका चालक उडिरहेको अवस्थामा १०० मिटर माथिबाट सराङकोटस्थित जमिनमा खस्न पुग्दा थापा घाइते भएका थिए।

उनलाई उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पताल लगिएको थियो। तर उनलाई डाक्टरले १२:४५ मा चेकजाँचपछि मृत घोषित गरेका थिए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ