Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

नेयमारको गोलमा पिएसजीको जित

नेयमारको गोलमा पिएसजीको जित


नेयमारको गोलमा पिएसजीको जित

काठमाडौं – नेयमारको निर्णायक गोलमा पेरिस सेन्ड जर्मेन पिएसजीले आइबार राति फ्रेन्च लिग वानमा ओलम्पिक डी मार्सलीलाई १-० ले पराजित गरेको छ।

१० खेलाडीमा सिमित मार्सिलीलाई हराउँन नेयमारले पहिलो हाफको इन्जुरी समयमा एकेलिन एम्बाप्पेको पास सदुपयोग गरे।खेलको ७२ औं मिनेटमा मार्सली दश खेलाडीमा सिमित भएको थियो। सामुयल गिगोले सिधै रातो कार्डको सामना गरेका थिए। यस खेलमा स्टार खेलाडी लियोनल मेस्सीले चोटपछि पुनरागमन गरेपनि गोलविहिन रहे।

जितसँगै पिएसजी ११ खेलबाट २९ अंक जोड्दै शीर्षस्थानमा छ। पराजित मार्सली समान खेलबाट २३ अंक सहित चौथो स्थानमा छ।

कामना न्यूज

  • मंगलवार, कार्तिक १ २०७९०८:३१:३४
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ