इंग्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुलले कठिन जित हात पारेकाे छ।
लिभरपुलले बुधबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई १-० ले पराजित गरेको हाे।घरेलु मैदान एन्फिल्डमा भएकाे खेलमा डार्विन नुनेजले गरेकाे एकमात्र गाेल जितका लागि पर्याप्त बन्याे। उनले खेलका २२औँ मिनेटमा गाेल गरेका थिए।
खेलमा जित निकालेसँगै १० खेलबाट १६ अंक जोडेको लिभरपुल सातौँ स्थानमा छ भने वेस्टह्याम ११ अंकसहित १३औँ स्थानमा छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ