Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

मिस अर्जेन्टिना र मिस पाेर्टाे रिकाेले गरे विवाह

मिस अर्जेन्टिना र मिस पाेर्टाे रिकाेले गरे विवाह


मिस अर्जेन्टिना र मिस पाेर्टाे रिकाेले गरे विवाह

मिस अर्जेन्टिना मारियाना भारेला र मिस पोर्टो रिको फाबियोला भ्यालेन्टाइनले विवाह गरेका छन्। पछिल्लो दुई वर्षदेखि दुवैले एकअर्कालाई डेट गरिरहेका थिए।

उनीहरूले इन्स्टाग्राममार्फत् यसको खुलासा गरेका हुन्।

दुवैले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको खुलासा गर्दै निकै सुन्दर भिडियो सेयर गरेका छन्।मारियाना भेरेला र फाबियोला भ्यालेन्टाइन पहिलो पटक २०२० मा मिस ग्रान्ड इन्टरनेशनलको समयमा भेटेका थिए। त्यसयता दुवै एकअर्काको सम्पर्कमा र डेटिङमा थिए।

अक्टोबर २८ मा उनीहरूले विवाह गरेका हुन्।विहेपछि सामाजिक सञ्जालमा बधाई दिनेहरूको घुइँचो लागेकाे छ।

कामना न्यूज

  • बिहिवार, कार्तिक १७ २०७९११:३२:०६
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ