Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

५५ वर्ष पुगेका कलाकार तथा प्राविधिकहरूलाई भत्ता दिलाउन पहल गर्छु:सापकोटा

५५ वर्ष पुगेका कलाकार तथा प्राविधिकहरूलाई भत्ता दिलाउन पहल गर्छु:सापकोटा


५५ वर्ष पुगेका कलाकार तथा प्राविधिकहरूलाई भत्ता  दिलाउन पहल गर्छु:सापकोटा

कलाकार तथा प्राविधिहरूको हकहित संरक्षण गर्नको लागि नेपाली कलाकार समाज गठन भएको छ । भर्खर मात्र नवगठित सङ्गठनमा जनता डिजिटल प्रालिका सञ्चालक एवम् चर्चित संगीतकार केशव सापकोटा अध्यक्ष पदमा सर्वसम्मत छानिएका छन । उनी पूर्व मिडिया कर्मी साथै दुइ दशक देखि नेपाली गीत सङ्गीतमा क्रियाशील युवा हुन ।  

 उनले आफ्नो प्रमुख उद्देश्य भनेको ५५ वर्ष पुगेका कलाकार तथा प्राविधिकहरूलाई सकारसँग निर्वाहमुखी भत्ताको लागि पहल गर्नु रहेको बताए । संस्थाको ७ वटा प्रदेशमा प्रदेश प्रमुख, प्रत्यक जिल्लामा जिल्ला अध्यक्ष , विदेशका १२० वटा देशमा विदेश विभाग प्रमुख रहने समेत जानकारी गराए ।

हाल सम्म गठन जापानको अध्यक्षमा भुवन सापकोटा,कर्णाली प्रदेश प्रमुखमा राजु सुनाम,गुल्मी जिल्ला अध्यक्षमा बासुदेव पोख्रेल,नवलपरासी जिल्ला अध्यक्षमा तिर्थ सापकोटा,प्रचारप्रसार बिभाग प्रमुखमा समीर नेपाल लाई जिम्मेवारी दिएको अध्यक्ष सापकोटाले बताएका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ