Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओलीले आज पाेखरामा चुनावी सभालाई सम्बोधन गर्दै

ओलीले आज पाेखरामा चुनावी सभालाई सम्बोधन गर्दै


ओलीले आज पाेखरामा चुनावी सभालाई सम्बोधन गर्दै

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साेमबार पाेखरा जाँदैछन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आज एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न त्यहाँ जान लागेका हुन् ।

ओलीसँगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल, कार्यक्रममा सहभागी हुने बताइएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक