काठमाडौँ - दाङ-२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएको छन् । नेकपा एमालेका महसचिव शंकर पोखरेललाई पराजित गर्दै शर्मा विजयी भएकी हुन् ।
उनले नेकपा एमालेका महासचिव पोख्रेललाई झिनो मताअन्तरले पराजित गरेकी हुन् । औपचारिकरूपमा घोषणा गर्न भने बाँकी छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक