९ मंसिर, पाल्पा । पाल्पा-२ बाट नेकपा एमालेका उम्मेदवार ठाकुर प्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् ।गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्याए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गेरै ५ हजार १८० मत मात्र ल्याए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक