Logo

मंगलवार, भाद्र ९ गते २०८३

दाेलखामा माओवादीका कार्की निर्वाचित

दाेलखामा माओवादीका कार्की निर्वाचित


दाेलखामा माओवादीका कार्की निर्वाचित

काठमाडाैँ- दाेलखामा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन्।

कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई ३१८ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे भने शिवाकोटीले ३६ हजार ४८९ मत पाए।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ५०४ मत पाएका छन्।दाेलखाकाे नतिजा आएसँगै प्रत्यक्षतर्फ सबै क्षेत्रको मतपरिणाम आएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक