Logo

मंगलवार, भाद्र ९ गते २०८३

राष्ट्रपति एमालेलाई, प्रधानमन्त्री र सभामुख आलोपालो : प्रचण्ड

राष्ट्रपति एमालेलाई, प्रधानमन्त्री र सभामुख आलोपालो : प्रचण्ड


राष्ट्रपति एमालेलाई, प्रधानमन्त्री र सभामुख आलोपालो : प्रचण्ड

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पदमा बाँडफाँट भएको प्रचण्डले जनाएका छन् ।

पदाधिकारी बैठकमा प्रचण्डले यस्तो कुराको जानकारी दिएका हुन् ।उनका अनुसार राष्ट्रपति एमालेले लिनेछ भने प्रधानमन्त्री र सभामुखमा आधा आधा कार्यकाल लिने सहमति भएको छ ।

सहमतिअनुसार साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री हुनेछन् भने त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् ।सभामुख पनि प्रधानमन्त्रीसँगै परिवर्तन हुनेछ । 

प्रचण्ड प्रधानमन्त्री भएका बेला एमालेले सभामुख पाउनेछ भने ओली प्रधानमन्त्री भएका बेला माओवादीले सभामुख पाउने सहमति भएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक