काठमाडौं । नेकपा एमालेले विष्णु पौडेलको नेतृत्वमा चार जनालाई आजै सरकारमा पठाउने भएको छ ।
नेकपा एमालेका एक नेताकाअनुसार पौडेलसहित ज्वाला साह, राजेन्द्रकुमार राई, दामोदर भण्डारीलाई सरकारमा पठाउने तयारी गरेको छ ।
आजै शपथ गराउने तयारी गरेको भए पनि पार्टीले अन्तिम निर्णय भने गरेको छैन ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक