Logo

मंगलवार, भाद्र ९ गते २०८३

व्यवस्था जोगाउन राष्ट्रिय सहमतिको सरकार बनाऔँ-रामचन्द्र पौडेल

व्यवस्था जोगाउन राष्ट्रिय सहमतिको सरकार बनाऔँ-रामचन्द्र पौडेल


व्यवस्था जोगाउन राष्ट्रिय सहमतिको सरकार बनाऔँ-रामचन्द्र पौडेल

काठमाडाैँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनबाट स्थायित्व दिन नसकेकाेमा चिन्ता व्यक्त गरेका छन्।

राजधानीमा आयाेजित प्रदेशसभाकाे आगामी कार्यभार र स्पिकर्स फाेरम नेपालकाे दायित्व अन्तर्क्रिया कार्यक्रममा बाेल्दै नेता पाैडेलले यस्ताे चिन्ता व्यक्त गरेका हुन्।‘गठबन्धन बनाएर स्थायित्व दिन खोजेको सकिएन। मलाई व्यवस्थाको चिन्ता भएको छ। कांग्रेसको हातबाट सत्ता गयो भन्ने मात्रै चिन्ता छैन। मुलुकमा अस्थिरता निम्तिने खतरा छ’, वरिष्ठ नेता पाैडेलले भने।

 

उनले अझै पनि राष्ट्रिय सहमति आवश्यक रहकाले सबैले काेसिस गर्नुपर्ने बताए।‘अझै पनि राष्ट्रिय सहमति आवश्यक छ। हामीले केही कोसिस गर्ने हो कि? व्यवस्थाका लागि फेरि पनि राष्ट्रिय सहमतिको बाटो जानुपर्छ। त्यसरी नै सरकार बनाऔँ’, वरिष्ठ नेता पाैडेलले भने।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक