Logo

मंगलवार, भाद्र ९ गते २०८३

भ्रातृ संगठनको विस्तार र पूर्णतामा देउवाले चासो बढाए

भ्रातृ संगठनको विस्तार र पूर्णतामा देउवाले चासो बढाए


भ्रातृ संगठनको विस्तार र पूर्णतामा देउवाले चासो बढाए

काठमाडौँ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार भ्रातृ संगठनका नेतृत्वसँग छलफल गर्दैछन्। भ्रातृ संगठनका अध्यक्षहरूलाई धुम्बाराहीमा छलफलका लागि बोलाएका छन्। कार्यसमिति विस्तारलगायतका विषयमा छलफल गर्न नेविसंघ, तरुण दललगायतका अध्यक्षहरूलाई धुम्बाराही डाकिएको हो।

सभापतिसँगको भेटमा भ्रातृ संघहरुलाई तत्काल पूर्णता र विस्तारको लागि दवाव दिने नेविसंघका अध्यक्ष डुजाङ शेर्पाले बताए। सभापतिले आह्वान गरेको छलफलमा सहभागी हुनुअघि देश सञ्चारसँगको कुराकानीमा यस्तो बताएका हुन्।कांग्रेसको बिहीबारको पदाधिकारी बैठकले स्ववियु निर्वाचन पनि आएकाले नेविसंघलाई पूर्णता दिने साथै तरुण दललगायत भ्रातृ संस्थामा पनि कार्यसमिति पूर्ण बनाउनेबारे छलफल भएको थियो। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक