काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम राष्ट्रपति भण्डारीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारीसमा मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गरेकी हुन् ।उनीहरूलाई आजै राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराइएको छ ।
मन्त्रीहरूको कार्यविभाजन हेर्नुस् : –


डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र