काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुसँग छलफल थालेका छन् । उनले संसदीय दल कार्यसमिति र पार्टीका पदाधिकारीहरुसँग अहिले छलफल थालेका हुन् ।
सरकारमा सहभागिता, सरकारले लिने विश्वासको मत र राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेर छलफल थालेका हुन् ।
देउवाले आफ्नो निवास धुम्वाराहीमा पार्टीका नेताहरुसँग छलफल थालेका हुन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक