काठमाडौँ – संसदीय समिति गठन, संक्रमणकालीन न्याय तथा संवैधानिक परिषद्सम्बन्धी विधेयक टुंगो लगाउन प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन्।
छलफल प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छ। बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।यस्तै, नेपाली कांग्रेसमा प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष सुवास नेम्वाङ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा छन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक