Logo

मंगलवार, भाद्र ९ गते २०८३

कांग्रेस रुपान्तरणका लागि कठोर निर्णय लिन तयार-गगन थापा

कांग्रेस रुपान्तरणका लागि कठोर निर्णय लिन तयार-गगन थापा


कांग्रेस रुपान्तरणका लागि कठोर निर्णय लिन तयार-गगन थापा

काठमाडौँ–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपचुनावमा निर्वाचित तीनै जनालाई बधाई तथा शुभकामना दिएका छन्।

थापाले बुधबार एक विज्ञप्ति जारी गर्दै टिवटरमार्फत चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने, तनहुँ एकबाट निर्वाचित रास्वपाका स्वर्णिम वाग्ले र बारा २ बाट निर्वाचित जसपाका उपेन्द्र यादवलाई बधाई दिँदै थापाले उपनिर्वाचनको सन्देशलाई लिएर भएका सार्वजनिक बहस र विश्लेषणले कांग्रेस रुपान्तरणको अभियानलाई थप मद्दत पुग्ने आशा व्यक्त गरेका छन्।उनले विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने घडी आएको उनले उल्लेख गरेका छन्।

महामन्त्री थापाले छिट्टै नै दृढ संकल्पका साथ कांग्रेस रुपान्तरणको ठोस नीति,योजना र कार्यक्रमसहित स्पष्ट मार्गचित्र लिएर आउने र त्यसलाई सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनुपर्ने बताएका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक