काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।
प्रचण्डले सोमबार साँझ ६ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।शनिबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।
उक्त भेटपछि बैठक बोलाइएको हो।भोलिको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने सभावना छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक