Logo

मंगलवार, भाद्र ९ गते २०८३

माओवादीले पूर्वलडाकुको नाममा खुलेआम रुपमा देश लुट्यो: शंकर पोखरेल

माओवादीले पूर्वलडाकुको नाममा खुलेआम रुपमा देश लुट्यो: शंकर पोखरेल


माओवादीले पूर्वलडाकुको नाममा खुलेआम रुपमा देश लुट्यो: शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीले पूर्वलडाकुको नाममा खुलेआम रूपमा देश लुटेको आरोप लगाएका छन्।

महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो बताएका हुन्। ‘लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो। त्यो राज्य माथिको खुलेआम लुट थियो। डकैती थियो।’ पोखरेलले सामाजिक सञ्जालमा लखेका छन्।

बिहीबार प्रतिनिधिसभामा माओवादी केनद्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु शिविरमा कुनै भ्रष्टाचार नभएको जिकिर गरेपछि पोखरेलले खुलेआम भएको लुट र डकैतीलाई भ्रष्टाचार नमानेको हो? भनेर सोधेका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक