Logo

मंगलवार, भाद्र ९ गते २०८३

देशको समग्र हितको रक्षापछि मात्रै संसदको गतिरोध अन्त्य हुन्छः ओली

देशको समग्र हितको रक्षापछि मात्रै संसदको गतिरोध अन्त्य हुन्छः ओली


देशको समग्र हितको रक्षापछि मात्रै संसदको गतिरोध अन्त्य हुन्छः ओली

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठक अवरोधपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताए।

उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ।’प्रतिपक्षी दलहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक १ घण्टाका लागि स्थगित भएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक