कांग्रेस सभापति शेरबहादुर देउवाले अनुशासन आयोगमा चार सदस्यलाई मनोनीत गरेका छन्। आज देउवाले कांग्रेस केन्द्रीय अनुशासन आयोगमा चार सदस्य मनोनयन गरेका हुन्।
मनोनीत हुनेमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, सञ्जयकुमार गौतम, राजीव कोइराला र ध्रुव वाग्ले रहेका समिति संयोजक आनन्दप्रसाद ढुंगानाले बताए।
निर्वाचन समितिको रिक्त संयोजक पदमा निवर्तमान महान्यायाधिवक्ता अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलबाट जारी विज्ञप्तिमा उल्लेख छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक