Logo

मंगलवार, भाद्र ९ गते २०८३

बन्नुभन्दा पहिल्यै प्रधानमन्त्रीको कुर्सी हल्लिएको छः गगन थापा

बन्नुभन्दा पहिल्यै प्रधानमन्त्रीको कुर्सी हल्लिएको छः गगन थापा


बन्नुभन्दा पहिल्यै प्रधानमन्त्रीको कुर्सी हल्लिएको छः गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल पदबाट हट्नुनुपर्ने डरमा रहेको बताएका छन्।

आइतबार ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा बोल्दै उनले प्रधानमन्त्रीको कुर्सी बन्नुभन्दा पहिलादेखि नै हल्लिएको बताएका हुन्।

उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गरे। उनले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने बताए।उनले नेपाली राजनीति फोहोरी खेलमा गएको दाबी गरे। राजनीति विकृत बनाएका कारणले गर्दा पदको लोलुप्ता देखिने गरेको उनको भनाइ थियो।

‘अहिले बनेको प्रधानमन्त्रीको अहिलेदेखि बन्नुभन्दा पहिलादेखि कुर्सी हल्लिएको छ। कतिखेर म यहाँबाट धकेलिने र लड्ने भन्ने डरले। त्यस्तो डराएको प्रधानमन्त्रीले वार फुटिङमा कसरी काम गर्छ? त्यो डर हाम्रो राजनीति विकृत बनाएको कारणले हो।’

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक