Logo

बुधवार, भाद्र १० गते २०८३

एमाले महाधिवेशनको लोगो सार्वजनिक गर्दै ओली

एमाले महाधिवेशनको लोगो सार्वजनिक गर्दै ओली


एमाले महाधिवेशनको लोगो सार्वजनिक गर्दै ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (मंसिर १४) पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने भएका छन् । दिउँसो १ बजे ललितपुरको च्यासलस्थित मुख्यालयमा लोगो सार्वजनिक गर्ने कार्यक्रम राखिएको पार्टीले जनाएको छ ।

उक्त कार्यक्रममा उपस्थित हुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरिएको छ । महाधिवेशनका निम्ति शनिबार (मंसिर १३) देशभरि र प्रवासबाट समेत प्रतिनिधि चयन गरिएको छ ।

एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण