७ वैशाख, काठमाडौं ।
आज बसेको केन्द्रीय समिति बैठकले तीन सदस्य थप गर्दै १६ सदस्यीय समिति बनाउने निर्णय गरेको हो।
महामन्त्रीमा भूपदेव शाह, सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गर्दै पार्टीको १६ सदस्सीय सचिवालय निर्माण भएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।
यस्तो छ रास्वपाको सचिवालय:-
रवि लामिछाने:-सभापति
स्वर्णिम वाग्ले:- उप सभापति
कविन्द्र वुर्लाकोटी:- महामन्त्री
भूपदेव शाह:- महामन्त्री
विपिन आचार्य:- सहमहामन्त्री
लिमा अधिकारी :-कोषाध्यक्ष
वसुमाया तामाङ:- सहकोषाध्यक्ष्य
मनिष झा:- प्रवक्ता
गणेश पराजुली:- सचिवालय सदस्य
दीपक बोहरा:- सचिवालय सदस्य
बिराज भक्त श्रेष्ठ:- सचिवालय सदस्य
शिशिर खनाल:- सचिवालय सदस्य
सोविता गौतम:- सचिवालय सदस्य
हरि ढकाल:- सचिवालय सदस्य
सागर ढकाल:- सचिवालय सदस्य
सरिताश्री ज्ञवाली:- सचिवालय सदस्य
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक