Logo

मंगलवार, भाद्र ९ गते २०८३

जेठ १० मा देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला  हुने

जेठ १० मा देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला  हुने


जेठ १०  मा देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला  हुने

 

५ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला तय गरेको छ ।

उक्त समूहले देउवाको गृहजिल्ला सुदूरपश्चिममा १० जेठमा प्रदेशस्तरीय भेला गर्ने भएको हो ।
भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना गरिने देउवा समूहले तयार गरेको प्रचार सामग्रीमा उल्लेख छ ।

उक्त समूहले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सम्पन्न गरेको थियो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक