Logo

बिहिवार, आश्विन २९ गते २०८३

अ

उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध


उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

१२ असार, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध भएका छन्।

पुरूषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता गरेपछि वाग्ले निर्विरोध भएका हुन्।

श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बसेका छन्।पार्टी विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह-महामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ