काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना जारी छ । महिला सहमहामन्त्रीमा यसअघिका केन्द्रीय सदस्यद्वय प्रतिमा गौतम र नानुमैया बास्तोलाबीच प्रतिस्पर्धा छ ।
जारी मतगणनामा प्रतिमाको भारी मतान्तरको अग्रता देखिएको छ । अहिलेसम्म सहमहामन्त्री महिलातर्फ दुई हजार ४९० मतगणना हुँदा प्रतिमाले एक हजार ६७८ मत पाएकी छन् । यो प्राप्त मतको झन्डै दुईतिहाइ हो । नानुमैयाले ४७९ मत पाएकी छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ