Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै कांग्रेसले भन्यो विपक्षीको नाडी छाम्ने काम नगरियोस्

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै कांग्रेसले भन्यो विपक्षीको नाडी छाम्ने काम नगरियोस्


सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै कांग्रेसले भन्यो विपक्षीको नाडी छाम्ने काम नगरियोस्


२९ असार, काठमाडौं । 


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन् ।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङदेम्बेले यस्तो आरोप लगाएका हुन् । सभामुख अर्याललाई विपक्षी दलहरूको नाडी छाम्ने प्रयास नगर्न समेत उनले चेतावनी दिए । सभामुख कुनै पनि दलको सदस्य नभएको स्मरण गराउँदै उनले सभामुखले संसद्‍भित्र आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्नेकुरा बुझ्न आवश्यक रहेको पनि बताए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ