-ख्यामकान्त अर्याल
STAR Method प्रयोग गर्दा तपाईंले केवल उत्तर दिँदै हुनुहुन्न तपाईं आफ्नो skill, confidence र experience प्रमाणित गर्दै हुनुहुन्छ। तपाईंले कहिल्यै सोच्नुभएको छ, Interview मा केही मानिस किन तुरुन्तै छानिन्छन्, तर केही मानिस अस्वीकार हुन्छन् l सफल हुनेहरुले प्रयोग गर्ने एउटा सरल तर शक्तिशाली तरिका छ त्यो हो - STAR Principle!
STAR Principle लाई निम्न तरिकाले बुझ्न सकिन्छ l
S – Situation (परिस्थिति)
“पहिलो हुन्छ Situation।
यसमा तपाईंले बताउनु हुन्छ — त्यो घटना कहाँ र कस्तो अवस्थामा भयो।”
📌 उदाहरण:
“मेरो कार्यालयमा काम समयमै पूरा भइरहेको थिएन।”
T – Task (जिम्मेवारी)
“दोस्रो हुन्छ Task।
तपाईंको जिम्मेवारी के थियो भन्ने स्पष्ट गर्नुहोस्।”
📌 उदाहरण:
“मेरो जिम्मा टोलीलाई व्यवस्थापन गरेर काम समयमै सकाउने थियो।”
A – Action (कार्य)
“तेस्रो हुन्छ Action — सबैभन्दा महत्वपूर्ण भाग।”
📌 उदाहरण:
“मैले कामलाई सानो-सानो भागमा बाँडें, र दैनिक प्रगति समीक्षा गर्न थालेँ।”
🔴 R – Result (परिणाम)
“अन्तिम हुन्छ Result।
यसले तपाईंको सफलताको प्रमाण देखाउँछ।”
📌 उदाहरण:
“काम समयमै सम्पन्न भयो र टोलीको productivity ३०% बढ्यो।”
STAR Principle किन महत्वपूर्ण छ?
✔ Interview मा स्पष्ट उत्तर दिन
✔ आत्मविश्वास देखाउन
✔ वास्तविक अनुभव राम्रोसँग प्रस्तुत गर्न
✔ चयन हुने सम्भावना बढाउन
🎯 (Real-life Advice)
🎙️ Presenter:
“यदि तपाईं जागिरको तयारी गर्दै हुनुहुन्छ भने,
हरेक उत्तरलाई STAR ढाँचामा तयार गर्नुहोस्।
यसले तपाईंलाई भीडबाट अलग बनाउँछ।”
Interview मा STAR Method कसरी प्रयोग गर्ने?
STAR Method प्रयोग गर्दा तपाईंले हरेक उत्तरलाई 4 भागमा बाँड्नुपर्छ:
👉 अब यसलाई Interview का Top Questions मा लागू गरौं।
⭐ १. “तपाईंको बारेमा बताउनुहोस्”
❌ गलत तरिका:
“म मेहनती छु, इमानदार छु…”
✅ STAR Method उत्तर:
⭐ २. “कुनै समस्या समाधान गरेको अनुभव बताउनुहोस्”
⭐ ३. “तपाईंको कमजोरी के हो?”
⭐ ४. “किन तपाईंलाई हामीले छनोट गर्ने?”
⭐ ५. “तपाईंको achievement बताउनुहोस्”
💡 Important Tips (STAR प्रयोग गर्दा)
✔ छोटो तर स्पष्ट उत्तर दिनुहोस्
✔ वास्तविक अनुभव प्रयोग गर्नुहोस्
✔ Result लाई सधैं highlight गर्नुहोस्
✔ झुटो कथा नभई genuine experience भन्नुहोस्
✔ अभ्यास गर्नुहोस् (mock interview)
माथिको विचार Khyam Aryal Academy Youtube च्यानलमा सुन्न सकिन्छ
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक