Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

कर्णाली नदीले पार गर्‍यो सतर्कता तह, उच्च सतर्कता अपनाउन आग्रह

कर्णाली नदीले पार गर्‍यो सतर्कता तह, उच्च सतर्कता अपनाउन आग्रह


कर्णाली नदीले पार गर्‍यो सतर्कता तह, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । कर्णाली नदीले सतर्कता तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ९:०५ बजेको तथ्यांकअनुसार कर्णाली नदी (बेनीघाट) ले अछाम जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।

महाशाखाले नदीमा जलसतह बढ्दो क्रममा रहेको पनि जानकारी दिएको छ ।

साथै तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने स्थानका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कामना न्यूज

  • बुधवार, भाद्र ३ २०८३१०:२४:३०
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ