५ भदौ,कामना ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा भएका छन् ।
स्मार्ट टेलिकम प्रकरणमा भएको थुनछेक बहसमा उनी ८० लाख धरौटीमा रिहा भएका हुन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक